बिन्ध्यबासिनी संगीत रत्न सम्मानबाट गायिका अन्जु पन्त सम्मानित

नेपाली गीत संगीतका क्षेत्रमा निरन्तर निरन्तर कृयाशिल संस्था बिन्ध्यवासिनी म्युजिक कम्पनीले शुक्रबार विन्धवासिनी म्युजिक अवर्डको पाँचौं संस्करण सम्पन्न गरेको छ । विन्धवासिनी म्युजिक अवर्डको पाँचौं संस्करणको कार्यक्रममा नेपाली गीत संगीतको … Continue reading बिन्ध्यबासिनी संगीत रत्न सम्मानबाट गायिका अन्जु पन्त सम्मानित