गीतकार संघमा पुन: दाहाल निर्वीरोध अध्यक्ष

तकार संघको नयाा अध्यक्ष पदमा पुन: योगेन्द्रमणी दाहालको नेतृत्व दोहोरिएको छ । गीतकार दाहाललाई संघका सदस्यहरुले अध्यक्ष पदमा निविर्रोध निर्वाचित गरेका हुन् । त्यस्तै पूर्व महासचिव विपिन किरण बढुवा हुदै उपाध्यक्षमा छन् । उपाध्यक्षमा गीतकार जानकी पन्थले पनि उम्मेदवारी दिएकी थिइन् । भोटिङका आधारमा उनलाई पछि पार्दै विपिन उपाध्यक्ष चुनिएका हुन् । ‎Yogendra Mani Dahal Song writer Union again Chairman (2)
‎Yogendra Mani Dahal Song writer Union again Chairman (1)काठमाडौंको पिके कलेजमा शनिवार सम्पन्न भएको गीतकार संघको वाषिर्क साधरण सभाबाट महासचिवमा डि. पाण्डेलाई पछि पार्दै शुभ मुकारुले चुनाव जितेका छन् भने सचिवमा राम भट्टराई दोहोरिएका छन् । कोषाध्यक्षमा गोबिन्द प्रसाद उपाध्याय चुनिएका छन् । त्यस्तै सदस्यहरुमा प्रतिमा विवश, शुसिला पौडेल, धनु रानी र वसन्त वित्यासी थापा लगायत चुनिएका छन् ।

गीतकार संघ नेपालको  निर्वाचनमा

श्री योगेन्द्र मणी दाहाल  अध्यक्ष
श्री बिपिन किरण  – उपाध्यक्ष्य,
श्री शुभ मुकारुङ  – महासचिब ,
श्री राम भट्टराई – सचिब ,
श्री गोबिन्द प्रसाद उपाध्याय  -कोसाधक्ष्य
 सदस्यहरुमा
श्री प्रितम खड्का
श्री धारा रानी
श्री बसन्त बित्यासी थापा
श्री प्रतिमा बिबस राई
श्री सुशिला पौडेल , र
श्री भरत बोम्जोम तामांग

Yogendra Mani Dahal Offers His ‘Maya Nai Maya’

 

Renowned lyricist Yogendra Mani Dahal has presented his latest album titled ‘Maya Nai Maya’  which was launched grandly on April 26, 2013 (Baisakh 13, 2070) at Baithak Event Venue, Tripureshwore.

All the songs in the album have been written by Dahal and composed by great musician Raju Singh and bringing to life with vocals are 10 popular artistes from Nepali music scene. To name a few, Ciney Gurung, Prashna Shakya, Reema Gurung Hoda, and Shreya Sotang.

The album is a presentation of Manhattan Music.

हर्दिक स्वगत छ

योगेन्द्र मणि दाहाल बिगत डेढ दशकदेखि नेपाली गीत लेखनमा सक्रियता बरिश्ठ गितकार को नाम हो।वहाँका आधुनिक ,पप ,लोक र रास्ट्रिय  भावनाले ओतप्रोत गितहरुले करोडौं नेपाली संगितप्रेमीहरुको मनमा सुमधुर सम्बन्ध बनाइसकेका  छन् ।‘प्रियसीको यादमा’,‘ वादलहरु हो’, ‘ म पग्लिसके’,‘ तिम्रो लागि भोली म’,‘ तिम्रो साथ’,‘ आँखा जुधाएर हेर्न डराए’ लगयतका  सुपरहिटहरु  नेपालीहरुका आफना धड्कनका  गीत बनिसकेका छन।बि.सं. २०६१ सालमा पहिलो एकल एल्वम ‘ अक्षर’ निकालेर  आफ्ना एकल एल्बमको यात्रा शुरुवात् गर्नुभएका बरिस्ठ गितकार योगेन्द्र मणि दाहालले हालसम्ममा एघार वटा एल्बम बजारम ल्याइसक्नु  भएको छ। योगेन्द्रमनी दाहालको जन्म २०२३ साल श्रावण  ३० गते शंखुवासभामा भएको थियो।दाहालको उच्च्मध्यमिक तहसम्मको  पढाई  बिराटनगरबाट  भएको थियो भने उच्च् शिक्षाको अध्ययन काठमान्डौमा आएर सम्पन्न गर्नुभएको थियो।