Category Archives: newsandevent
गायिका मिलन अमात्य यतिबेला सांगीतिक क्षेत्रमा हट केक छिन्। आधुनिकदेखि चलचित्रको पाश्र्व गायनमा समेत उत्तिकै जमेकी गायिका अमात्य सांगीतिक कार्यक्रम तथा महोत्सवमा नछुट्ने नाम हो। ‘म पग्लिसकेँ…’ गीत गाएपछि थुप्रै Continue Reading →
तारा थापालाई कलाकारको सहयोग
काठमाडौं : क्यान्सरपीडित गायिका तारा थापाको उपचारार्थ विभिन्न व्यक्ति तथा संस्थाबाट संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ। तारा थापा उपचार सहयोग समितिका सदस्यले व्यक्तिगत रूपमा संकलन गरेको एक लाख ८५ Continue Reading →